सलाम तिमीलाई

आफ्नै हौ कि पराइ अनौठो, तिम्रो माया गराइ हरबखत गल्ती मात्र खोजी गर्ने तमाम मेरा कमजोरी देख्दा पनि मायाकै बीउ छर्ने खै, के नाम दिउँ तिमीलाई मात्र एक सलाम दिउँ तिमीलाई । रिसाउँदामा म, रोएरै हौ जित्नेमाया गरे शिर टेक्नेअबोध बालकझैँखाली जिद्दी गर्नेजति जिद्दी गरे पनि विचार मेरै मान्नेखै, के नाम दिउँ तिमीलाईमात्र एक सलाम … Continue reading सलाम तिमीलाई