देशजस्तो (प्रथम कविता)

के हो त्यो-किनारै किनार हिँड्न बिर्सिएको नदीजस्तोके हो त्यो-लय बिग्रिएको गीतजस्तोहरियो इस्टकोट खोलेर बसेको पहाडजस्तोसेतो ह्याट् फुकालेर फ्याँकेको हिमालजस्तो मलाई जवाफ दिनोस्,कसले काट्यो पखेटा चराहरूको ?र भिराईदियो पखेँटा पासपोर्टकोके हो त्यो-विमानस्थलमा आँखाको बाँध भत्काएरबगेको खोलाजस्तोत्यही खोलाको भेलमाबगेको सपनाजस्तो अचेल जहीँतहीँ देख्छु म-माटोको खुन चुसिरहेका जुकाहरूझाडीमा रगत लत्पतिएका सलबारहरूसुदूर गाउँका आदिम भोकहरूसिटामोल पनि नदेखेका रोगहरूके हो … Continue reading देशजस्तो (प्रथम कविता)