दिलकुमारी बुढामगरका पाँच गजलहरू

गजल–एकजीवन के रहेछ माटो र खरानीबाहेकरात अङ्गाले पनि छन् बिहानीबाहेक । अस्पतालमा डाक्टर भन्थे भिटामिन दिनुसकिएन आमालाई दिन चौलानीबाहेक । इतिहास पनि भएन यहाँ वीरताको गाथाकेही सुनाऊ मैले नसुनेको कहानीबाहेक । यसरी किन सिद्‍ध्याउँछन् आफूले आफैलाईहुँदैन सायद कोही यौवनमा जवानीबाहेक ।००० गजल–दुईजिन्दगी किन यो मुहार अँधेरो सधैँ ?तँ आफैँ होइनस् र हौसला तेरो सधैँ ? … Continue reading दिलकुमारी बुढामगरका पाँच गजलहरू