जि.एम. दीपु देपेन्द्रका पाँच गजलहरू
गजल–एक कुनै बेलुनमा हावाले जसरी खाँदिएको छु भन्नेथाहा पाएँ तिमीमा जबर्जस्ती टाँसिएको छु भन्ने । कपडा लगाउँछन् धनीका झ्यालढोकाले पनिझन् आभास हुन्छ गरिबलाई नाङ्गिएको छु भन्ने । दाम्लो खोलेर छोडिदिँदा पनि थलोमै उभिरह्योऊसलाई छाप परेको थियो बाँधिएको छु भन्ने । भाँचिए पनि भाँचिएकै ठाउँबाट पलाउन मन छकसैले नसम्झाइदेऊ अब त भाँचिएको छु भन्ने । जिउँदो … Continue reading जि.एम. दीपु देपेन्द्रका पाँच गजलहरू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed