कपिलमणिका पाँच गजलहरू

गजल–एकखै कसरी लागे मेरा आँखा तिमीमाथिबढ्दै गयो झन्‌झन् माया तिमीमाथि । चन्द्ररूपि मुहार तिम्रो गाजलु ती आँखाभएको छु म त कसम फिदा तिमीमाथि । सारा भूल माफी हुन्छ गल्ती गरे तिमीलेलाग्दैन ऐन न त कुनै दफा तिमीमाथि । नशालु ती नजरहरूले खाउलाझैँ गरी हेर्छौँखनाइदिऊँ झैँ लाग्छ सारा बैँस तिमीमाथि । भगवान्‌को रूप हौ तिमी गरुँ … Continue reading कपिलमणिका पाँच गजलहरू