लालीमाया थापामगरका पाँच गजलहरू

गजल–एकजीवनमा आउनेहरू पनि आउँछ जान्छएकछिन हसाँउछ, फेरि रुवाउँछ जान्छ । चाहिने बेला रहेछ नम्र भएर मिठो बोल्नेअरूबेला त तितो वचन लगाउँछ जान्छ । बाठो भएर दिमाग चलाउन न जान्नेहरूउल्टै बनाएको संरचना भत्काउँछ जान्छ । साँचो प्रमी हुन जीवन बिताउन खोज्नेहरूस्वार्थ पूरा गर्नेहरू त रात बिताउँछ जान्छ । परदेश गएको छोरो बाकसमा फर्किएपछिघर परिवार नै शोकाकुल … Continue reading लालीमाया थापामगरका पाँच गजलहरू