समयको भ्रष्टाचार

ऊउनीहरूलेखोसेर यो सहरको स्वर्णिम समयठड्याए अग्लो कङ्क्रिट घण्टाघर रबन्धक बनाए एक शताब्दी समय । विभेदको असुहाउँदो माइकगुञ्जियो गाउँको सुर्यास्त ध्रुवमाबज्यो सामाजिक विचलनको सेकेण्डसद्भावविहिन मिनेटको फर्माइसतोडियो आदिम बस्तीको अमूल्य सभ्यता । बिराएर बाटो हिँड्यो वैज्ञानिक चेतसन्कायो आँखाको उत्तेजनात्मक परिधिनिकाल्यो विखण्डित क्रिडाको एक बुन्द विर्य रनिल्यो रोमान्समा एक अञ्जुली विकासका सूचक । यहाँतिमीले पर्खिबसेको समयको आकारकसैले कोठाको … Continue reading समयको भ्रष्टाचार