कुप्री भएकी हजुरआमालाईएकदिन यसै सोध्न मन लागेथ्योहजुरआमा !तपाईं कुप्रो नै जन्मनुभएको हो ? हजुरआमाले बिस्तारै मुसार्नु भएथ्यो- मालाजो-खुइलिँदै गएको पोते रमएलको बुट्टा समातेरपसिनाको सुगन्धसहितछातीमा लत्रिरहेको थियो समयको छापसहित चाउरी परेका गालारसाइरहने कुवाजस्ता धमिला आँखाकलेटी परेको ओठ खोलेरफिस्स हास्नु भएथ्योर,यो व्यवस्थाभन्दा लामो खुइया काड्दै भन्नुभएथ्यो…. निकै साल पहिलेघामले आँखा मिच्नभन्दा सबेरैपुरानै विचारका नयाँ मान्छेहरूथोत्रा चेतनाको साथ … Continue reading तिलहरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed