तेर्सिन्छ है प्रश्न यो

हाम्रो मौलिकता छ जीर्ण अहिले अस्ताउँदै छन् रविभोको पेट बजार डुल्नु कसरी व्यर्थै भए छु कविभर्ने साहस छैन यो कलममा थोरै मसीको छिटाद्रोहीसँग स्वयम् कलङ्कित हुने लाग्यो यता बाछिटा काखी कै मुनि लोकतन्त्र यिनले च्यापेर निस्सासियोछन् न्यायालय भेन्टिलेटरतिरै आकाश नै भासियोसाच्चै के जनता निमित्त उनको आफ्नै प्रजातन्त्र हो?खै आशा अनि गाँस, बास, कपडा तेर्सिन्छ है … Continue reading तेर्सिन्छ है प्रश्न यो