कवि चित्रकारजिन्दगीको चित्र कोर्ने प्रतियोगितामा गयोजित्छु भनेरलिएर एउटा खालि सेतो पाना बस्यो चित्र कोर्न । हेर्छ आकाशको गहिराइलाईगहिराइ टिपेर राखिदिन्छ पानामार त्यही पानाको गहिराइमा हराइदिन्छ एकछिन । गीत गाउँदै रुखमा बसेको सेतो चरालाई हेर्छछुट्टाउँछ गीत र चरालाईरिसाएको चरालाइ ल्याउँछ पानामापाना उडेर अलि पर पुग्छऊ हतारहतार पानालाई समाउँछ । अझै हात माथि लगेर टिप्छ इन्द्रेणीलाईर छरिदिन्छ … Continue reading विचित्रको चित्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed