रोल्पा

केही घाउहरू बाँकी छन्र त उपचाररत् छ रोल्पा, आँखामा छाएको धमिलोलेमटमैलो देखिरहेको दृश्यबाटछुटकारा पाउन प्रयासरत् छ रोल्पा, अब त ढकमक्क फुल्नुपर्ने हो रोल्पामाअनेक रङ्गका लालीगुराँस,हटेर आँखाबाट बारूदी कसिङ्गरअब त सबैतिर दृश्यवान् हुनुपर्ने हो रोल्पा, लडाइँमा होमिएकातर निराश मनहरूबाटअब त छर्लङ्ग फाट्नुपर्ने हो बादलर यतिबेला तराखेर सिरानमा अनेक रङ्गका लालीगुराँसरोल्पालेलेखिरहनुपर्ने होप्रेमको कालजयी कविता सत्ताले र समयलेरोल्पाको … Continue reading रोल्पा