ऐँठन (सान्त्वना कविता)

भोलि बिहानै भालेको डाँकमाबाँधेर बाध्यताका पोकापन्तुरातयार हुनुछ,जीवनकै गरुङ्गो भारी बोक्न । फूलमायाथोरै बढी भारी तिमीले बोक्नुछ ।नानीबाबुको,बूढो बाबाआमाको,घरको,बिछोडको । झरेर,वेँशीटारको फाँटैफाँट,तरेर रोसी खोलाको साँघु,पुग्नुछ,राजमार्गसम्म,जसले ओसारी रहन्छ,हामी दुखियाहरूको,थोरै रहर,धेरै बाध्यताहरू । फूलमायातिमीले पनि ओसारी रहनु,मेरो पसिनाको आभालाई,घरको आँगनदेखी अँगेनासम्मचिसो हुँदै गएकाबाआमाको शरीरलाई,ऊर्जा थपिरहनु मन तातो पानीले । फूलमायानानीबाबुलाई सुनाइरहनुकाल्पनिक फिल्मी कथा ।खित्का छोड्दै खुशीलेतिम्रो काख र … Continue reading ऐँठन (सान्त्वना कविता)