इच्छापत्र (सान्तवना कविता)

यी मेरा नङको भएर फरुवा बाँझा गरामा खनून्मेरा दाँतहरू कडा रहिरहून् गोली र छर्रा बनून्जिब्रोले कहिल्यै असत्य नबकोस् काटेर फाले पनिधागो बन्न गई सिलून् मुलुक यो मेरा नसाले पनि । तारा टिप्न सकून् रकेट जसरी ‍औँलाहरू दौडियून्चुर्लुम्मै म डुबूँ बगेर पसिना यी पाखुरा पैडियून्मेरा केश कुचो भई मुलुकको मैलो बढार्दै गरोस्छाला वस्त्र बनोस् मधेस हिमको … Continue reading इच्छापत्र (सान्तवना कविता)