हल्ला नगर्नुस् न, नानीहरू खेलिरहेछन् (तृतीय कविता)

हल्ला नगर्नुस् ननानीहरू खेलिरहेछन् किताबको भारीहरू बोकेरपाठशाला जाँदाजाँदाआँखा चिम्म गरेर कपीका अक्षरहरूअक्षरशः घोक्दाघोक्दाकलमका मसीहरू सकिने गरीलेख्दालेख्दाआजित भइसकेका नानीहरूमर्मतका लागि सडक बन्द भएपछिक्रूर शासकको अवसानमा विद्यालयहरूबिदा गरिएपछिउनीहरू खेल्न बाहिर निस्केका छन्हल्ला नगर्नुस् ननानीहरू खेलिरहेछन् इलास्टिक कमजोर भएका पाइन्टहरू समातेरनाकको सिॅंगानको प्रवाह नगरीभोकप्यासको मतलवको विरूद्दउनीहरू ब्याट, बल लिएरसडकमा निस्केका छन्तपाईंहरू हल्ला नगर्नुस् ननानीहरू खेलिरहेछन् कोही हाफपाइन्टमाकोही फुल … Continue reading हल्ला नगर्नुस् न, नानीहरू खेलिरहेछन् (तृतीय कविता)