स्याण्डग्लास : सृष्टिको काउन्ट-डाउन (द्वितीय कविता)

यतिखेर –कङ्क्रिटकाम्याग्नेटिक कणहरू टाँसिएकोमानवताको एक थान स्याण्डग्लास फोक्सोकाउन्ट~डाउनमा छ, सिमे-भूमेकोमाटोले रङ्गिएकोआदिवासी लङ्गौटमाटाँसिएको छ कालो अलकत्रा..र त्यही लङ्गोटमाथिबुलडोजरमा चढेर आइरहेछ विकाश । जुन विकाशलेझण्डा समात्ने हतारमा –पहिरिनै बिर्सिएको छ लङ्गौट ! कुनै सिरियल किलरलेजथाभावी छुरा हानेरभर्खरै फरार भएकोभिक्टिमको ताजा लाशजस्तै –कसले पोहनहनी तताएरछातीमा घुसाइदिएछ –तात्तातो आइ~एस~ओ सर्टिफायड रड ! मधेशको गर्मीको बरफझैँ –पग्लिदैछ तेन्जिङ नोर्गेको देश … Continue reading स्याण्डग्लास : सृष्टिको काउन्ट-डाउन (द्वितीय कविता)