गेथाती


गीत : हेर्दा पनि…

हेर्दा पनि कस्ती कस्ती पूर्णिमाकी जूनजस्तीआँखामा नि नबिझाउने सुन्दर कोमल फूलजस्ती जताततै

जन्मभूमि

सुन्दर थियो जन्मभूमि छोडी गयौ तिमी कहाँ ?मातृत्वको नाता तोडी जान लाग्यौ

कहीँ उडी जीवन

कहीँ उडी जीवन, भुमरी भई फस्योकहीँ बगी जीवन, पोखरी भई बस्योउडी उडी