कविता : एउटा बाको आँखामा सन्तान याम मगर ‘नौलोदीप’ २२ भाद्र २०८३, सोमबार मेरो युगको समयले आफ्नै छातीमानिर्मम प्रहार गरेपछि मुलायम फूलहरूलेसहन नसकेर बहुलाएछुटेपछि जीवनको
कविता : आधा आकृति दिपा मेवाहाङ राई २२ भाद्र २०८३, सोमबार भर्खरै मृत्यु भएकोचित्रकारको क्यानभासमाउत्रिँदै गरेको आधा आकृतिजसको पूर्णता कहिल्यै हुनेछैन । जस्तो
हिमचुलीको आँसुले उजाडियो जिन्दगी समीप बैरागी २१ भाद्र २०८३, आईतवार आफूलाई संसारको पहिलो नम्बरमा उभ्याउनप्रतिस्पर्धामा उत्रिनेहरूको दोहनमा पर्यो- तिमी । दुखेपछि न
कविता : विपत्ति याम मगर ‘नौलोदीप’ २९ श्रावण २०८३, शुक्रबार तिमी आउँछौ नै यस्तै बेलाजतिखेर भत्किँदै हुन्छ– भोकको निधारदेख्दै हुन्छ आँखाहरूले– उज्यालो
अलपत्र बचेराहरू शङ्कर घर्तीमगर १६ जेष्ठ २०८३, शनिबार हाम्रो चाहनाविपरीतखरानी बनेपछि– अनगिन्ती सपनाभौतिक दुनियाँबाट तिम्रो अन्तिम बिदाइलेयो अभावै अभावको जीवनबाँच्न
कृष्ण सेन ‘इच्छुक’को “जेल” कृष्ण सेन ‘इच्छुक’ १३ जेष्ठ २०८३, बुधबार म पर्खालभित्र छुतिमी पर्खालबाहिर छौम पहराभित्र छु, तिमी पहराबाहिर छौम यातना–गृहमा छुतिमी
भोटबहादुर याङो श्रो मगर ९ फाल्गुन २०८२, शनिबार तिम्रो आँगनीमा सपनाका फूलहरू फुलाउँछु भन्दै मौसमी हुरी आउँदैछ भोटबहादुर, यसलाई केवल
भूमे नाच्न आउनू भेना लक्ष्मी अर्गेजा मगर ४ असार २०८२, बुधबार भेना !भूमे नाच्न आऊ ल… चढाएर पित्रीलाई रक्सीतिमीले पनि प्रसाद चाखेपछिरक्सीले मात्तिएझैँ
कविता : फूलकमल याङो श्रो मगर २१ जेष्ठ २०८२, मंगलवार कमल फूल ! फूल कमल ! या पुष्प कमल उत्तरगङ्गा माडीका तीरमा
म त्यही अनुहार हुँ (प्रथम कविता) तिर्थराज विश्वकर्मा १२ जेष्ठ २०८२, आईतवार जिन्दगीको आकाशमाइन्द्रेणीसँगै बाँचिरहनुपर्ने- च्याब्रुङहरूतर किन चिहानमा छु भनेर चिच्याउँदै छसङग्रहालयको बस्तीबाट हाक्पारे