वर्ग, विज्ञान र अठोट (द्वितीय कविता) कमल विवश मगर १२ जेष्ठ २०८२, आईतवार ओ ! साइला दाइकिन बारम्बार एउटै सूचना आइरहन्छयो मान्छेहरूको साम्राज्यबाट ? कुन
पूर्वघोषित अभियानबाट (तृतीय कविता) समीप बैरागी १२ जेष्ठ २०८२, आईतवार बाजेको बिसौनामा रोपिएकोलाँकुरीको छहारीमा बसेरराखेर ‘सर्जमी’-जिब्रो काटिमागेका मेरा पुर्खाहरूलाईदेश विचरण गर्नुभन्दा पहिलेपूर्वजानकारीको
यलम्बरको अन्तिम शब्द (सान्त्वना कविता) विजयीता भण्डारी १२ जेष्ठ २०८२, आईतवार कविहरूले काव्यमापोटिला बिम्व सजाएजस्तैहामीले पनि सजाएका हौँ मस्तिष्कमास्वर्णिम देश निर्माणको आदिम सपना
डम्फुको आन्दोलन (सान्त्वना कविता) रुपक जमरा १२ जेष्ठ २०८२, आईतवार बज्दा-बज्दै आइते सिङको हातबाटजब भुईँमा खसेचुपचाप एउटा कुनामाआफ्नै इतिहासको लोरी गाउँदै बसे
अस्तित्व (सान्त्वना कविता) विनेश राई ‘मिन्जाई’ १२ जेष्ठ २०८२, आईतवार के छ त्यस्तो मेरो भाषामार छिमेकी गाईखाने सुन्छ ? के छ त्यस्तो
भुईँफूलहरू (उत्कृष्ट १० मा छनौट भएको कविता) प्रकाश नेपाली १२ जेष्ठ २०८२, आईतवार किन फुल्न छोडे यी गुराँसहरू,बेहुलासँगै मण्डपमा बसेकी बेहुलीकोसिउँदो फुलेजसरी । किन सजिन
आदिवासी जनजाति (उत्कृष्ट १० मा छनौट भएको कविता) जमुना भट्टराई १२ जेष्ठ २०८२, आईतवार (माटोको गुँजः आदिवासी अस्तित्वको गाथा) एउटा कथा, जसलाई ६० पानामा सीमित राखेर
आदिवासी (उत्कृष्ट १० मा छनौट भएको कविता) आसमान लामा १२ जेष्ठ २०८२, आईतवार सदियौंदेखि बर्बर शासकहरूलेलखेटिएर पनि नलखेटएकोदबाएर पनि नदबिएकोहोच्याएर पनि नहोचिएकोम हुँ आदिवासी ।
भूमिपुत्र (उत्कृष्ट १० मा छनौट भएको कविता) छविन विरही राई १२ जेष्ठ २०८२, आईतवार यो पृथ्वीको ईराभन्दा प्राचीनयही भूमिमा उत्पत्ति भएकोआदिम मानवको वंशआदिवासीको नातिकिराँतीको छोराम हुँ
कविता : चाख्सर रेजीना खालिङ १६ चैत्र २०८१, आईतवार कुनैबेला…‘सोल्ठी ज्यू, चाख्सर1 खाई जाऊ न’ भनेरनिख्खर निगार खुवाई पठायो ।कुनैबेला…‘घ्याम्पा पखालेको,