कविता : रिघाँउ याङो श्रो मगर २२ पुष २०८१, सोमबार घामले रापिएरमेरा रङहरू ओइलिँदै गर्दापसिनाका असिनालेमेरो जोवन खुलिँदै गर्दारिघाँउ– मेरो प्रिय इन्द्रेणीघाम
कविता : रगतको तर्पण प्रेमप्रकाश १४ मंसिर २०८१, शुक्रबार के हुन्थ्योपृथ्वीमा रगत नभएको भए ? पृथ्वीमा अर्को समुद्र छ— रगतकोजो सबैभन्दा
कविता : कन्तुरका ताला याङो श्रो मगर १३ मंसिर २०८१, बिहीबार म भदौरे भेलउर्लिनु छ, कुर्लिनु छ,देखाउनु छ– म कतिको शक्तिशाली छु भनेरअरु
स्कुल जान नपाएका दिनहरू याम मगर ८ आश्विन २०८१, मंगलवार मेरा कलिला आँखामा देख्नु छस्कुलमा मुस्कुराइरहने एउटा सपनाहरूसुन्नु छ एक जोर कानहरूलेमिसका
कविता : भुसुक्कै बिर्सेछु भगवती बुढामगर ३० असार २०८१, शनिबार छोरी मान्छेले छोटा लुगा लगाउनुहुन्नविकृत मानसिकता भएका मान्छेहरूलाईसहन गाह्रो हुन्छ भन्ने बिर्सिदाआफूलाई
कविता : यदाकदा ठोक्किने तरङ्ग टङ्कबहादुर आलेमगर २२ असार २०८१, शुक्रबार हिँड्दा हिँड्दैछोड्न नसकेका अतीत्–खाली खुट्टाले चुमेको त्यो गग्रेटो बाटोनाक ठोकिने उकालोपहिरोमा झुन्डेर
कविता : मासन्सिउ छकाल्न्य दिलिप बुढामगर १८ असार २०८१, सोमबार दिलिप बुढामगर साहित्य क्षेत्रमा डी.बी. मगर ‘स्वेद’का नामले परिचित छन् । उनको
कविता : मान्छेको सिकाइ याङो श्रो मगर १३ असार २०८१, बुधबार चरीहरू आएर गुनासो पोखे मान्छेहरूलाई पखेटामा उडानको सङ्केत देखायौ उनीहरू उड्न थाले
कविता : खच्चरहरू चन्द्रज्योति सुवेदी ३१ जेष्ठ २०८१, बिहीबार घोडाकै नामबाटघोराही बन्यो,घोरदौरा बन्यो,घोडेपानी बन्यो,घोडाखोला बन्यो¸घोडागाउँ बन्यो¸घोडाघोडी नगरपालिका बन्यो¸ताल बन्यो,पार्क बन्यो,घोडाबाटै बग्गी