‘अँ’देखि ‘ओ’सम्मका केही नेपाली उखान टुक्काहरू ईश्वरी प्रसाद नेपाल ११ श्रावण २०८३, सोमबार अँध्यारोको काम खोलाको गीतअर्थात् “बेसुरको काम गराइ” अँध्यारोमा तीर हान्नुअर्थात् “अन्दाजी काम