खुशीको औषधि लजिम पुन ७ माघ २०८०, आईतवार कहिले सङ्गीतको तालमा खोजेँकहिले बाल्यकालमा खोजेँकहिले पात्रोको सालमा खोजेँकहिले बन्दुकको नालमा खोजेँखोजिहेरेँ