म त्यही अनुहार हुँ (प्रथम कविता)

जिन्दगीको आकाशमाइन्द्रेणीसँगै बाँचिरहनुपर्ने- च्याब्रुङहरूतर किन चिहानमा छु भनेर चिच्याउँदै छसङग्रहालयको बस्तीबाट हाक्पारे
नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले ‘विश्वव्यापी खुल्ला कविता प्रतियोगिता २०२४-२०२५’ आयोजना गर्यो । प्रतियोगितामा विजयीहरूलाई २०८२ जेठ १२ गते काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी पुरस्कृत समेत गर्यो । प्रतियोगिताको मूल्याङ्कन राजन मुकारुङ, विनाथिङ र बिमला तुम्खेवाले गरेका थिए । – सम्पा.









