गेथाती


गजल : कमल लाहुरे

बा, उसलाई म नजिकबाट चिन्छु पक्काथाहछ उसकै हातबाट सकिन्छु पक्का यमराज ओछ्यानबाटै

हराएको नेपाल

नेपाल के हो भनिदेऊ मलाईबरु एउटा नक्सा बनाएर देऊ सरकारमलाई हेर्नुछ साँच्चै

हत्यारा बाबा

खाडीमा झाडीमा गाडीमा यत्रतत्र सर्वत्र मन डुलाउँदै सपना केलाउँदै जिन्दगी गुजार्ने केश

गजल : सन्तोष हरदम

उठ् ओ ईश्‍वर ! तँ नउठ्ने गरेर निदाउनुभएन हे मुर्दा, पीडा किस्ताकिस्तामा

जन्मभूमि

सुन्दर थियो जन्मभूमि छोडी गयौ तिमी कहाँ ?मातृत्वको नाता तोडी जान लाग्यौ

गजल : भावना बुढामगर

कति कमाइ हुन्छ, कति बचाइ हुन्छयस्ता प्रश्‍नले घाउ हुन्छ दुखाइ हुन्छ भत्केको