गोविन्द पुन ‘गिरीश’का दुई गजल गोविन्द पुन ‘गिरीश’ २ मंसिर २०८०, शनिबार गजल – एक पराइसामु झुक्ने म नेपाली हैन कायर बनी लुक्ने म
रुन्चे पोखरा व्योम जी अवतार १ मंसिर २०८०, शुक्रबार सुनेको थिएँ, हरेक मनमा खुशी रोपेर ओठहरूमा मुस्कान फुलाउँछ, पोखराले । त्यस्तै
गजल : दिलकर्ण बुढामगर दिलकर्ण बुढामगर २४ कार्तिक २०८०, शुक्रबार यादहरूले सधैँ सम्झिने बानी बनाउँदोरहेछथाहा नदिई आँखाले पनि पानी बनाउँरहेछ । दुनियाँ
टीकापुर मनोज थापामगर २१ कार्तिक २०८०, मंगलवार केही सपनाहरूकेही गन्तव्य थिएटीकापुर कैलालीमातरसपना सपनामै सीमित भयोआजभोलि बोलिरहेछउसका यादहरूलेटीकापुरपार्कबाटत्यो बस्तीबाटबोलाइरहेछबगरले समुन्द्र
मोहनपुर छविलाल कोपिला २० कार्तिक २०८०, सोमबार मोहनपुर, एक झम्को निद ब्युझिनु अगावै जूनसँगै आँगनमा उभिएर एकजोर आँखाहरू सुन्दर
मनोज थापामगरका आधा दर्जन मुक्तकहरू मनोज थापामगर १७ कार्तिक २०८०, शुक्रबार मुक्तक – एक काम गर्नेहरूको भेला सुन्दर देखिन्छ पसिना झरिरहेको बेला सुन्दर
भत्किएको देवल दिलकर्ण बुढामगर १७ कार्तिक २०८०, शुक्रबार म तिम्रै छेउछाउमा छु देखेनौसायद हेर्नै मानेन तिम्रो आँखालेआसपासमै छु छोइएलाझैँ पनि
भ्रान्ति शहर नरेन्द्र राना १५ कार्तिक २०८०, बुधबार अग्ला अग्ला छन् घरहरूबुट्टेदार र बान्की परेका छन् झ्यालहरूकालो र चिल्लो सडक
गजल : दिलकुमारी बुढामगर ‘दिलु’ दिलकुमारी बुढामगर ‘दिलु’ १० कार्तिक २०८०, शुक्रबार कामले काम सिकाउँछ देखेर सघाउनुपर्ने होखुला छोडियो यो घाउ मलम लगाउनुपर्ने हो
नोटबहादुर याङो श्रो मगर ९ कार्तिक २०८०, बिहीबार नोटबहादुरको नोटको बोराबाट अलिकति नोट सुन्दर बिहानीको आशमा सपनाहरू पोल्दापोल्दै ऐँठन परेका