गेथाती


तेर्सिन्छ है प्रश्न यो

हाम्रो मौलिकता छ जीर्ण अहिले अस्ताउँदै छन् रविभोको पेट बजार डुल्नु कसरी

तिलहरी

कुप्री भएकी हजुरआमालाईएकदिन यसै सोध्न मन लागेथ्योहजुरआमा !तपाईं कुप्रो नै जन्मनुभएको हो

समयको भ्रष्टाचार

ऊउनीहरूलेखोसेर यो सहरको स्वर्णिम समयठड्याए अग्लो कङ्क्रिट घण्टाघर रबन्धक बनाए एक शताब्दी

कविता : जिन्दगी

जिन्दगी तासको गञ्जिफा खेल होएउटै रङ्गमा आठको बाह्रकोबाटुलो चौकुनो तासको पत्रझैंखेलियो साटियो

कविता : कोइलाबास

अघि हाम्रा बाउहरूलेपाँचमोहर दाम सुर्केथैलीमा च्यापेरनाङ्गो शरीर भारेडोको बोकेरपिस्दै खुट्टाले गेग्य्राने बाटाहरूनाघ्दै

कुन गौरवगाथा सुनाउँछ

जब –बिर्सन थालेपछि तालबिर्सन थालेपछि लयकसरी गाउँछ गीत – नेपाली ?अन्धकारतिर डेरा

कविता : मेरो देश र सपनाहरू

सपनाहरू उम्रेर हराभरा हुँदैनन्मेरो देशको माटोमाबर्षेनी सयौँ ट्रिपदेशभित्र कामकाज नपाएरजान्छ बादलको जहाज