गेथाती


हराएको नेपाल

नेपाल के हो भनिदेऊ मलाईबरु एउटा नक्सा बनाएर देऊ सरकारमलाई हेर्नुछ साँच्चै

हत्यारा बाबा

खाडीमा झाडीमा गाडीमा यत्रतत्र सर्वत्र मन डुलाउँदै सपना केलाउँदै जिन्दगी गुजार्ने केश

टीकापुर

केही सपनाहरूकेही गन्तव्य थिएटीकापुर कैलालीमातरसपना सपनामै सीमित भयोआजभोलि बोलिरहेछउसका यादहरूलेटीकापुरपार्कबाटत्यो बस्तीबाटबोलाइरहेछबगरले समुन्द्र

मोहनपुर

मोहनपुर, एक झम्को निद ब्युझिनु अगावै जूनसँगै आँगनमा उभिएर एकजोर आँखाहरू सुन्दर

भत्किएको देवल

म तिम्रै छेउछाउमा छु देखेनौसायद हेर्नै मानेन तिम्रो आँखालेआसपासमै छु छोइएलाझैँ पनि

भ्रान्ति शहर

अग्ला अग्ला छन् घरहरूबुट्टेदार र बान्की परेका छन् झ्यालहरूकालो र चिल्लो सडक

नोटबहादुर

नोटबहादुरको नोटको बोराबाट अलिकति नोट सुन्दर बिहानीको आशमा सपनाहरू पोल्दापोल्दै ऐँठन परेका