गेथाती


कविता : जनयुद्ध दिवस

पहिलोचोटी सँगै मनाएका थियौँ म, तिमी र तपाईहरूले फाल्गुन एकको साइत पारेर

कविता : आमा

सन्तानको सामल पिस्दापिस्दैघिस्रिएर खिस्रिएर फुकालिछिन्चाँदीझैं टल्किने बत्तीस दन्तरातो चिल्लो गालागाथिएको जवानीसन्तानलाई दिँदैआफू

सलाम तिमीलाई

आफ्नै हौ कि पराइ अनौठो, तिम्रो माया गराइ हरबखत गल्ती मात्र खोजी

मेरी आमा

आमा मेरी हुन् मायाकी खानी सधैँ सम्मान गर्छु म भगवान् मानी कसैले

कुटिल

मेरा खुट्टामा ठेस लागेरजुत्ताको तलुवा नै च्यातिएको देखेपछि होमेरो बाटोमातिमीले काँडाहरू छरेरपर्खिएको

हराएको नेपाल

नेपाल के हो भनिदेऊ मलाईबरु एउटा नक्सा बनाएर देऊ सरकारमलाई हेर्नुछ साँच्चै