बग्ने नदिमाथिको पुलले के भन्छ होला ?
सागर भेट्न हिँडेको मूलले के भन्छ होला ?
भन्छन् कुरा केही त जीवन भोगाइकै कथा,
गलेर जाने गुराँसको फूलले के भन्छ होला ?
०००
फेरि उही रुवाई
बग्ने नदिमाथिको पुलले के भन्छ होला ?
सागर भेट्न हिँडेको मूलले के भन्छ होला ?
भन्छन् कुरा केही त जीवन भोगाइकै कथा,
गलेर जाने गुराँसको फूलले के भन्छ होला ?
०००