गेथाती

एक खोज : बाङ जोडिएका ठाउँहरू

व्योम जी अवतार
१७ आश्विन २०८०, बुधबार

बाङ मगर खाममा चउर वा मैदानलाई भनिन्छ । यस्तो बाङ अगाडि वा पछाडि जोडिएका ठाउँहरू अठार मगरात क्षेत्रहरूमा कैयौं छन् । यस्ता ठाउँहरूलाई अहिलेको अवस्थामा केही तप्काका मान्छेहरू र प्रशासनिक संस्थाहरूले थाहा पाएर पनि जानाजान वाङ Wang लेख्दै गरेको पाइन्छ वाङको अर्थ मगर खाममा कम्मरलाई भनिन्छ । त्यसैले अर्थको अनर्थ हुने गरि वाङ लेख्दै आइरहेको सबैमा अनुरोध छ अर्थात् यस्तो कार्य नगर्न हुन सबैले समयमै सचेत गराउन जरुरी छ । बाङ नाम भएको ठाउँहरू यस प्रकारका रहेका छन् ।

रोल्पाका बाङहरू

थबाङ गाउँपालिका वडा नं. १ का बाङहरू

थबाङ, चलाबाङ, खेरबाङ, फुन्टिबाङ, गोबाङ, जुरबाङ, जकेबाङ, खर्कबाङ, तुर्जुबाङ, ठ्याकुलाबाङ, रालीबाङ, गोठबाङ, गोल्कबाङ, राचीबाङ, चाबाङ, आगरिबाङ, याजेबाङ, चबाङ, लाकुबाङ, मानचिबाङ, घल्डीबाङ, खर्काबाङ, बिबाङ, चितिबाङ, तिजिबाङ, छुचुन्द्रिबाङ, तेलबाङ, खर्कबाङ,

थबाङ गाउँपालिका वडा नं. २ का बाङहरू

कोइजाबाङ, छेर्लो/छ्योलबाङ, दहबाङ, रालीबाङ, दहबाङ, पलबाङ, दिक्राबाङ, धक्रीबाङ, मुनबाङ, काफलबाङ, बाङमा

थबाङ गाउँपालिका वडा नं. ३ मिरुलका बाङहरू

लाताबाङ, सिङबाङ, लाम्दानाबाङ, तिम्बुर/तिप्राबाङ, छिकुमबाङ, किमुबाङ((किमखर्क), मोकरोबाङ, बोजेनबाङ, कर्चीबाङ, पयाबाङ, रिउलीबाङ, बाङमा,

थबाङ गाउँपालिका वडा नं. ४ भित्री उवाका बाङहरू

बाङ(२), बाङखर्क, रिकुईबाङ, छेर्लोबाङ, फलबाङ, घोराबाङ, थाप्लाखर्कबाङ, कर्तिबाङ, मङराबाङ, रादबाङ, अबाङ(२), यङबाङ, घुगुतिबाङ, भल्याबाङ(२), ठ्याकुलाबाङ, लोकबाङ, मरबाङ, सुर्जुबाङ, तेल्कोईबाङ, तिकुरीबाङ, दुहुरीबाङ, बिजाबाङ, चोन्त्रबाङ, सेदेबाङ, खसरेबाङ, उमबाङ, भाल्नेबाङ, गलखप्परबाङ, सन्चैबाङ, पोनेलीबाङ, भुरबाङ, कोरबाङ, मालिङबाङ, बराजुबाङ, झुसेबाङ(सबैठाउँमा हुन्छ), खोलबाङ, नर्कसिबाङ, पैराबाङ, तेसर्बाङ,

थबाङ गाउँपालिका वडा नं. ५ बाहिरी उवाका बाङहरू

तोलबाङ, पुसबाङ, दाङसबाङ, ननबाङ, छानबाङ, उन्बाङ, सुरबाङ, सालबाङ, भैबाङ, राङसीबाङ, स्यार्कुबाङ, गोठोबाङ, नेताबाङ, राकुबाङ,

सुनछहरी गाउँपालिकाको बाङहरू,

सेरम-घुसबाङ, सालबाङ, गोठबाङ, उरिबाङ

जैमाकसला-थनबाङ, पोबाङ, माबाङ, राङकुबाङ, गादबाङ, चिर्कुबाङ, जुबाङ, नारबाङ, नौलिबाङ, फुन्जबाङ, लुजिबाङ, रिजिबाङ, पुटबाङ, मनबाङ, बास्लीबाङ, दानबाङ, सितबाङ

गाम-हाङबाङ, दाङबाङ, बिबाङ, मबाङ, पाङबाङ, गोङबाङ, फलबाङ, राबाङ, चालबाङ, छुङबाङ, कुट्काबाङ, जरबाङ, दहबाङ,

जेलबाङ, सिरबाङ, रुलबाङ, खिबाङ, माझिबाङ, याबाङ, गोल्जबाङ, दहबाङ चन्नबाङ, गोठबाङ, गुठलबाङ, कोरबाङ, सुल्कबाङ, ल्याबाङ, बुर्तिबाङ, मोबाङ, नैबाङ,

सिउरी-पाङबाङ, बोबाङ, नाँरबाङ, भाबाङ, खोल्चोबाङ, भेन्ड्याबाङ, लसबाङ,

फगाम-झिउरिबाङ, सरिबाङ, खोरबाङ, बलबाङ, हकसिबाङ, हाम्बाङ, धम्बाङ, घुरिबाङ, रालबाङ, आम्बाङ, पञ्चिबाङ, मरकिबाङ, धजबाङ, गोबाङ, खोर्बाङ, भूरिबाङ, खारीबाङ, जहरबाङ, उमबाङ, झैबाङ, धुन्सिबाङ, छेडबाङ, लब्बाङ, तासिबाङ, पुचबाङ, हुल्चिबाङ, जम्बाङ, चुनबाङ, दान्सिबाङ, सिम्बाङ, नान्तिबाङ, हेबाङ,

परिवर्तन गाउँपालिकाको बाङहरू

पाछाबाङ-राक्सेबाङ, पाहाबाङ, लिउरिबाङ, मुठाबाङ,

इरिबाङ-ओबाङ, चाबाङ, हाइबाङ, टाइबाङ, धबाङ, केउरी,

राङ्सी-राबाङ, रालबाङ, कालाबाङ, गोल्जबाङ, गुठलबाङ, रिमुलबाङ, ओइबाङ, राङ्सिबाङ, रिउबाङ, झिबाङ, पाखाबाङ, चैबाङ, राउबाङ, खेबाङ,

कुरेली-सराबाङ, उपाबाङ, चौखाबाङ(खरिबोटको पुरानो नाम), घुसुलेबाङ, बोम्लेबाङ, कुरेलीबाङ, खोलाबाङ, उगरिबाङ, काफलबाङ, झुसेबाङ, ओबाङ, चाबाङ, रेकुलिबाङ, मरबाङ, बसैबाङ, धानबाङ

माडी गाउँपालिकाको बाङहरू

भाबाङ-झौबाङ, पारिबाङ, खोलबाङ, नबाङ, हिउबाङ, दहबाङ, बाइबाङ, मजबाङ, भोक्राबाङ, काेटबाङ, भार्निबाङ काजबाङ,जङ्बाङ, हाङबाङ, पुल्बाङ, कुराबाङ, एनाबाङ, किन्ताबाङ,

कोर्चाबाङ(पश्चिम)-गोलबाङ, पन्तिबाङ, दिबाङ, पोखराबाङ,

घर्तीगाउँ-पारिबाङ, खोलबाङ

तालाबाङ- मातबाङ, तार्केबाङ,

ओत-भिताबाङ, जबाङ, रिजाबाङ,

रोल्पा नगरपालिकाको बाङहरू

धबाङ-भोकासिबाङ, सुनाबाङ, लाताबाङ, नाबाङ, बर्जिबाङ, झुम्पबाङ, घन्जबाङ, खाबाङ, भाबाङ,

लिबाङ-मेबाङ, थलिबाङ, सानोलिबाङ, सिमलबाङ

ह्वामा-हाङबाङ, रिसबाङ, मान्दिबाङ, बजबाङ, चै/चोयाबाङ, सालबाङ

कोर्चाबाङ(पुर्व)-रुइनेबाङ, बजबाङ,

कोटगाउँ-जिबाङ, मारिबाङ, दाङबाङ, बजबाङ, थानबाङ, काइलिबाङ, नाइबाङ, मकसङबाङ, काबरबाङ, खेराबाङ, सैबाङ, हुइलिबाङ, गोङबाङ, सेतबाङ, पाछाबाङ, खोलबाङ,

जंकोट-जङबाङ, वोङ्बाङ, पारिबाङ, खोलाबाङ, कुतिबाङ, धिकीबाङ, खोलाबाङ, मान्दिबाङ,

जेदबाङ-भालबाङ, लाल्टिबाङ, पारिबाङ, बाजबाङ तुनिबाङ,

लुङरी गाउँपालिकाको बाङहरू

हार्जङ-हार्जङ-लुङबाङ(सानोलिबाङ), झरिबाङ, क्वाछिबाङ, भैबाङ, खालिबाङ, थुन्बाङ, तेबाङ, थोक्लोबाङ, सेकाबाङ, हाङबाङ,

पाङ-दाइबाङ,

बडाचौर-गोठिबाङ, चोबाङ, नाराबाङ, रालाबाङ, लबाङ, साराबाङ, आलिबाङ, होक्लबाङ, भैबाङ, बोबाङ,

सुनिल स्मृति गाउँपालिकाको बाङहरू

रुनिबाङ, तेबाङ, बाकरीबाङ, माबाङ,

गंगादेव गाउँपालिकाका बाङहरू

जिनाबाङ, बिबाङ, उर्तिबाङ, राङजिबाङ(१)

रुन्टिगढी गाउँपालिकाका बाङहरू

सैबाङ, धौलाबाङ, लिबाङ, लिबाङपेडा, जेबाङ,

त्रिबेणी गाउँपालिकाका बाङहरू

जिबाङ, सिबाङ,तिम्मुरबाङ, पुस्लीबाङ, बर्तिबाङ, बजिबाङ,

गोठबाङ, कोलबाङ, गुइठीबाङ, शेरबाङ, झुलाबाङ, जरिबाङ, राईबाङ, जेलबाङ, सालबाङ, मरबाङ, लाउरिबाङ, खरबाङ,

रुकुम पुर्वका बाङहरू

पुथाउत्तरगंगा गाउँपालिका

तकसेरा-गुमिलबाङ, किउबाङ, कोरालीबाङ,चेबाङ, स्यौलाबाङ,

रन्मा-खारबाङ,

कोल-मुजाबाङ, काक्रीबाङ, नारबाङ, राम्लीबाङ, बाङ, गोबाङ, स्याबाङ, ताबाङ, लोहरबाङ, क्युबाङ, थानाबाङ,

भूमे गाउँपािलका

चुनबाङ,

मै-लाबाङ, कुचीबाङ, खाबाङ, महिबाङ, पाछाबाङ,

मोराबाङ-जुङलुबाङ, धाकिबाङ, डालिबाङ, सेराबाङ, सेउलीबाङ, आगरिबाङ, उगरिबाङ, कुरेलीबाङ,

कारी-गाबाङ, मुलबाङ, गरबाङ, सेध्याबाङ, स्यारबाङ ताल्सिबाङ, नरिबाङ, धनीबाङ, रचीबाङ, मापाल्सिबाङ, जालिबाङ, लाबाङ, हैबाङ ,जोरबाङ, काकुबाङ, गोठबाङ, धहबाङ, छोल्बाङ, खाबाङ, नैबाङ ,र्‍याबाङ, खेबाङ, खासैबाङ, बलाबाङ, खोरबाङ , राम्लिबाङ, घाबाङ, झ्युबाङ

सिस्नेगापा

आरिबाङ, कुचीबाङ,

रुकुम (पश्चिम)

चौखाबाङ, गाराबाङ, हासिबाङ, लोरीबाङ, तार्सीबाङ, हाइबाङ, पितिबाङ, साेलाबाङ, बाइबाङ, सिउबाङ कानेबाङ, वलिबाङ, लेखाबाङ, लाेछाबाङ, घुर्चुबाङ, लाेरिबाङ, जुम्लाबाङ, बसिबाङ, स्याबाङ, गोतलिबाङ,

प्यूठानको बाङहरू

नौबहिनी गाउँपालिकाका बाङहरू

स्याउलिबाङ, खबाङ, कुर्तिबाङ, सिरबाङ, सारिबाङ, राधिबाङ, खलेसबाङ, खालिबाङ, झिबाङ, खोरबाङ, लिम्बाङ, पुत्लीबाङ, रुम्बाङ, ढाबाङ, सुत्लाबाङ, खलाबाङ, लितिबाङ, झरिबाङ, कुचिबाङ, मौरिबाङ, गुर्चिबाङ, गाइबाङ, मनाबाङ,

गौमुखि गाउँपालिकाका बाङहरू

झुजबाङ, तरिबाङ, काभ्रबाङ, दाङबाङ, सिन्कोबाङ, मेन्द्रबाङ, खरबाङ, झल्किबाङ, अर्तुबाङ, नरिबाङ, दुङबाङ, लुजबाङ, बुजिबाङ, गरेलीबाङ, राङबाङ, रेडबाङ, धक्लीबाङ, भोबाङ,

सरुमैरानी गाउँपालिका बाङहरू

पाङबाङ, धुबाङ

स्वर्गद्वारी गाउँपालिका बाङहरू

कोचिबाङ, बर्जिबाङ, गोठिबाङ,

मान्डबी गाउँपालिकाका बाङहरू

मर्काबाङ,

झिम्रुक गाउँपालिकाका बाङहरू

तोरबाङ, लिबाङ

ऐरावति गाउँपालिकाका बाङहरू

दाङबाङ, धुबाङ

सैबाङ, काभ्राबाङ, सिन्कुबाङ, खर्साबाङ, कोल्बाङ, झिलिबाङ, झिबाङ, धनबाङ, दिबाङ, मार्सिबाङ, दरबाङ/दरभान, मर्काबाङ,

म्याग्दीको बाङहरू

अन्नपूर्ण गाउँपालिकाका बाङहरू

राराबाङ, खिबाङ, गिबाङ, गेबाङ, चिसबाङ, मल्काबाङ, गन्तिबाङ, थिरबाङ, डोबाङ, दरबाङ, सिबाङ, सेबाङ, भेराबाङ, अग्लिबाङ, कुलिबाङ, तोबाङ, जरिबाङ, झारबाङ, घिरबाङ, खोलाबाङ, निरबाङ, झार्बाङ, ताब्बाङ, गलेबाङ, चेप्नाबाङ, कोर्लिबाङ, कोकालीबाङ, रोकोबाङ, खोलाबाङ, लुप्सिबाङ,

मंगला गाउँपालिकाका बाङहरू

आरबाङ, बिलबाङ, कोत्राबाङ, थाइबाङ, भाइबाङ, कोत्रबाङ, लाइबाङ, ताङबाङ,

रघुगंगा गाउँपालिकाका बाङहरू

मोरबाङ, चाउबाङ, डोबाङ, रन्तिबाङ, भाराबाङ, अल्डिबाङ, सेबाङ, लेबाङ, ल्हिलिबाङ, तीसबाङ, सर्कबाङ, तिबाङखोला,

मालिका गाउँपालिकाका बाङहरू

खरबाङ, कुबाङ, भारबाङ, सिमबाङ, तसरबाङ, झोबाङ, रोकोबाङ, कोलालीबाङ, खिबाङ, खोलाबाङ, लुप्सीबाङ, थाईबाङ, सिबाङ, टिकाबाङ, गिबाङ , मल्कबाङ, बिमबाङ, लुरबाङ, भारबाङ, सोरबाङ, दरबाङ, तोलबाङ, छिसबाङ, तिकबाङ, बिल्बाङ, फुल्बाङ, धिक्राबाङ, धौल्बाङ, खबाङ, जुबाङ, मराबाङ, क‍‍ोडालीबाङ, अर्खाबाङ, चोकबाङ

धौलागिरी गाउँपालिकाका बाङहरू

घण्टीबाङ, खिबाङ, जेलबाङ,

म्याग्दीकै अन्य ठाउँका बाङहरू

आलाबाङ, कालोबाङ, मल्काबाङ, तोलाबाङ, तिकाबाङ, हिल्बाङ, कोडालीबाङ, जकलाङ/जखबाङ, हिलाबाङ, रानाबाङ, दारुबाङ, गाजाबाङ, लिबाङ, रनबाङ,

मुस्ताङ – कोबाङ

सल्यानका बाङहरू

त्रिवेणी गापा- फलाबाङ,

कपुरकोट गापा- धनबाङ, सिनबाङ, गैरिबाङ, उनबाङ,

छत्रेश्वरी गापा – कोरबाङ

बागचौर नपा – बाङखोला

खैराबाङ,

दाङका बाङहरू

भालुबाङ, नारेबाङ, भैबाङ,

बाग्लुङका बाङहरू

ढोरपाटन नगपालिका – बुर्तिबाङ, बोबाङ, फेलबाङ, बलबाङ, खप्तिरबाङ

तमानखोला गाउँपालिका – पुस्तिबाङ, नाङ्/नाग्बाङ, नबाङ, खबाङ, थिर्बाङ, कोटबाङ, पान्चिर्बाङ, फुलबाङ, दरम्फुबाङ, सादिबाङ, रिबाङ, खोलेस्बाङ, सुन्दिबाङ, तमानखोलाबाङ, धाइबाङ, खाल्बाङ, छिस्बाङ, कोरेलबाङ, तिम्मरबाङ, भुकरबाङ, सासबाङ, सेन्बाङ,

निसीखोला गाउँपालिका- खबाङ, रिनुबाङ, चुसिबाङ, भुर्बाङ, सिर्बाबाङ, खिबाङ, ज्यासबाङ, मङ्राबाङ,भुसबाङ, रिबाङ, सुर्तिबाङ, लेबाङ, खिबाङ, कोरालीबाङ,

बडिगाड गाउँपालिका- खर्बाङ, मालकुतिबाङ,

बाग्लुङका पालिका नछुटेका बाङहरू

नाङ्लिबाङ, मरबाङ, सेराबाङ, मलकरिबाङ, चिरबाङ, तोसबाङ, भुसबाङ, लेबाङ, स्याउलिबाङ, पान्छिर्बाङ, अन्धाबाङ, बेसिबाङ, कोरालिबाङ, सादिनबाङ, सोरबाङ, मोबाङ, सुर्तिबाङ

अर्घाखाँची

भूमिकास्थान नपा-धाकाबाङ

पारिणी गापा- धातिबाङ

थेरबाङ, बलेबाङ, पाथ्राबाङ, फुदबाङ, मनबाङ,

गुल्मीका बाङहरू

मालिकागापा- अर्खबाङ

ओलिबाङ, अर्खाबाङ, बुर्तिबाङ, अडबाङ, खङबाङ,

मालिका गापा- अर्खबाङ

हुम्ला

यालबाङ

कास्की

फुलि/फुलबाङ(गान्द्रुक), कालाबाङ, झोबाङ,

पर्वत

क्याङमा- कबाङ, धबाङ, नाङलिबाङ (जलजला गापा),

चितवन

हात्तीबाङ

धनकुटा

चोक्लिबाङ

मोरङ

पुङबाङ

बाङहरू संकलनमा साथ दिनु हुने सबैमा धेरै धेरै धन्यवाद ! अझै तपाईंकोहरूको ठाउँमा रहेको बाङहरू अर्थात् छुटेका बाङहरू कमेन्टमा लेखम् है ।

अन्य म्याग्दीका तोकेरै भनिने मगर खामबाट ठाउँका नामहरू

पाउदर, लिसाङ, पाखापानी, कोटगाउ, मगरडाङ (मालिका गापा), रिखार, कोबेगाउ, (डाङ्डाङ दग्नाम)