गेथाती

सुसाङ बुढामगरको फोटोग्राफी प्रेम

रुकुम पूर्व जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका उपल्लो सेराका सुसाङ बुढामगर हाल न्यूयोर्क कर्मथलो बनाई बसिरहनुभएको छ । ल्याण्डस्केप फोटोग्राफीमा क्यामरा चलाउनुहुने बुढामगरले त्यहाँ रहेर विभिन्न नेपाली सांस्कृतिक कार्यक्रममा सहभागी भई फोटोग्राफी गरिरहनुभएको छ । उहाँका हजारौँ तस्वीहरू भए तापनि गेथाती डटकमलाई उहाँले आफ्नो क्यामरामा कैद गर्नुभएका केही प्राकृतिक तस्वीरहरू प्राप्त भएको छ । गेथातीका पाठकहरूलाई यसपालि उहाँले पठाउनुभएका तस्वीहरू पस्केका छौँ ।