कविता : मेरो देश र सपनाहरू कूल अवशेष २२ फाल्गुन २०८०, मंगलवार सपनाहरू उम्रेर हराभरा हुँदैनन्मेरो देशको माटोमाबर्षेनी सयौँ ट्रिपदेशभित्र कामकाज नपाएरजान्छ बादलको जहाज
मगर खाम गजल : व्योम जी अवतार व्योम जी अवतार २० फाल्गुन २०८०, आईतवार पर्चा का पर्च्या यप्न्ये ते माल तालेनहस्का जाज्वेव काःय अ’से माल तालेन
सर्न्या लिज्या गाभ ज्युङला रो:र (मगरखाम कविता) समीप बैरागी ९ फाल्गुन २०८०, बुधबार गे’कलम-स छेन्या-रलाजलै खल्ती-ल जादे हैदाङ्ज्यारआबो तासर, तापरिन् न-भाषाआबो ताखिम वाँइव न-इतिहास ।
कविता : लेनिन र लिङ्कन याङो श्रो मगर ६ फाल्गुन २०८०, आईतवार पाखापखेरी भञ्ज्याङ चौतारीका पञ्चतत्त्व विचारी चोखो निम्तो गर्दै सिमेभूममिलाई फूलपाती अक्षता उडाई
गजल : कृष्ण बुढा किङ कृष्ण बुढा किङ २ फाल्गुन २०८०, बुधबार गुलाफ केही हैन बामरी केही हैनहेर्नुस्, यी फूल, जून, परी केही हैन
कविता : तिम्रो नै हुँ म सिर्जना तुलाधर २ फाल्गुन २०८०, बुधबार पराइ हैन मअलिपर मात्र पुगेको हुँबिर्सेको छैन मैले तिमीलाईबसेको छु तिम्रो यादहरू
कविता : जनयुद्ध दिवस कमल विवश मगर १ फाल्गुन २०८०, मंगलवार पहिलोचोटी सँगै मनाएका थियौँ म, तिमी र तपाईहरूले फाल्गुन एकको साइत पारेर
पूर्णबहादुर बुढामगरका आधा दर्जन मुक्तकहरू पूर्णबहादुर बुढामगर २६ माघ २०८०, शुक्रबार मुक्तक–एक तिम्रो सिउँडोमा सिन्दुर देखेँ हातबाट खस्यो झोलाहो यो मेरो जिन्दगी तिमी
मनोज थापामगरका दुई गजल मनोज थापामगर २६ माघ २०८०, शुक्रबार गजल–एकयोभन्दा राम्रो बन्नसक्छ देश दामी अझैविदेशीले पैँचो माग्नुपर्छ मलामी अझै मलाई देखेर
नविना घिमिरेका दुई मुक्तकहरू नविना घिमिरे २० माघ २०८०, शनिबार मुक्तक – एकयो मन कताकता बहकिन लागेको छजिन्दगी झन झन उजाडिन लागेको