सात मुक्तककारहरूका सात मुक्तकहरू गेथाती डेस्क १८ माघ २०८०, बिहीबार ‘मुक्तक दिवस–२०८०’ को अवसरमा ‘मुक्तक अध्याय प्रतिष्ठान’मा आबद्ध सातजनाका एक-एक वटा मुक्तकहरू
सविन भावुकका तीन गजलहरू सविन भावुक १७ माघ २०८०, बुधबार गजल – एक आफ्नै आँखाले आफैलाई आँसु पिलाएर गयोयाद छोडेर जाने विगतले
शीतल बुढामगरका पाँच मुक्तकहरू शीतल बुढामगर १६ माघ २०८०, मंगलवार मुक्तक-एकअघि पछि दायाँबायाँ एउटै हुँदो रै’छएउटै सूर्य, अनि छाया एउटै हुँदो रै’छउमेर
कविता : आमा याङो श्रो मगर १६ माघ २०८०, मंगलवार सन्तानको सामल पिस्दापिस्दैघिस्रिएर खिस्रिएर फुकालिछिन्चाँदीझैं टल्किने बत्तीस दन्तरातो चिल्लो गालागाथिएको जवानीसन्तानलाई दिँदैआफू
मगर खाम भाषामा कवि भूपिनको कविता ‘मङ-र’ भूपिन १६ माघ २०८०, मंगलवार मिराय यामङ-रलुज्वा-र याक्याङसेवका ! सनोबिउँतानोराय याक्वासिउसेव क्वासेवका । मङ-रजो ग्योवर: धोरधोर कोइसेवका
गजल : लजिम पुन लजिम पुन १४ माघ २०८०, आईतवार सानीभेरीको शिरमा छ मेरो लुगुमचुङरीलेकको तीरमा छ मेरो लुगुम । पल्टाई हेर्दा
गजल : शीतल बुढामगर शीतल बुढामगर ८ माघ २०८०, सोमबार एक नाम चाहिन्छ अर्को थर चाहिन्छबताउनलाई ठेगाना बस्नलाई घर चाहिन्छ बिना चाहत
खुशीको औषधि लजिम पुन ७ माघ २०८०, आईतवार कहिले सङ्गीतको तालमा खोजेँकहिले बाल्यकालमा खोजेँकहिले पात्रोको सालमा खोजेँकहिले बन्दुकको नालमा खोजेँखोजिहेरेँ
गजल : शीतल बुढामगर शीतल बुढामगर १९ पुष २०८०, बिहीबार मलाई मेरा हाल बताउने मान्छे सकिएबोली बोली हरपल सताउने मान्छे सकिए मैले
गजल : इन्द्र हाङ इन्द्र हाङ १८ पुष २०८०, बुधबार शोषणको विरुद्धमा लर्छन् साहित्यकार देशको रूप फेर्न अघि सर्छन् साहित्यकार गुन्दछन् यिनी