लालीमाया थापामगरका पाँच गजलहरू लालीमाया थापामगर ६ बैशाख २०८१, बिहीबार गजल–एकजीवनमा आउनेहरू पनि आउँछ जान्छएकछिन हसाँउछ, फेरि रुवाउँछ जान्छ । चाहिने बेला
कपिलमणिका पाँच गजलहरू कपिलमणि ६ बैशाख २०८१, बिहीबार गजल–एकखै कसरी लागे मेरा आँखा तिमीमाथिबढ्दै गयो झन्झन् माया तिमीमाथि । चन्द्ररूपि
जि.एम. दीपु देपेन्द्रका पाँच गजलहरू जि.एम. दीपु देपेन्द्र ५ बैशाख २०८१, बुधबार गजल–एक कुनै बेलुनमा हावाले जसरी खाँदिएको छु भन्नेथाहा पाएँ तिमीमा जबर्जस्ती टाँसिएको
दिलकुमारी बुढामगरका पाँच गजलहरू दिलकुमारी बुढामगर १ बैशाख २०८१, शनिबार गजल–एकजीवन के रहेछ माटो र खरानीबाहेकरात अङ्गाले पनि छन् बिहानीबाहेक । अस्पतालमा
कविता : जिन्दगी अर्जुन शर १ बैशाख २०८१, शनिबार जिन्दगी तासको गञ्जिफा खेल होएउटै रङ्गमा आठको बाह्रकोबाटुलो चौकुनो तासको पत्रझैंखेलियो साटियो
कविता : भूतपूर्व प्रेमिकाको नाउमा क्षितिज मगर १ बैशाख २०८१, शनिबार मेरी भूतपूर्व प्रिय मान्छे ! आज तिम्रो विजयोत्सवको धूनले मेरा सामान्य जीवनको
कविता : म बोक्सी याङो श्रो मगर २१ चैत्र २०८०, बुधबार आहा ! म बोक्सीको एक फुमन्त्रमा मोहनी लाग्नेभए तिम्रा प्रियसीहरू मेरो इसारामा
खेम्दीके नाङखार (मगर खाम कविता) तिलक मगर १५ चैत्र २०८०, बिहीबार आजु आछीम का माभुई नाङखारलकोचै झीमल मी माकुई नाङखारलजुचा जुचाउ वाई लिज्यार
कविता : कोइलाबास खेमराज शर्मा ११ चैत्र २०८०, आईतवार अघि हाम्रा बाउहरूलेपाँचमोहर दाम सुर्केथैलीमा च्यापेरनाङ्गो शरीर भारेडोको बोकेरपिस्दै खुट्टाले गेग्य्राने बाटाहरूनाघ्दै
कुन गौरवगाथा सुनाउँछ भावना बुढामगर ३ चैत्र २०८०, शनिबार जब –बिर्सन थालेपछि तालबिर्सन थालेपछि लयकसरी गाउँछ गीत – नेपाली ?अन्धकारतिर डेरा