गेथाती


इच्छापत्र (सान्तवना कविता)

यी मेरा नङको भएर फरुवा बाँझा गरामा खनून्मेरा दाँतहरू कडा रहिरहून् गोली

ऐँठन (सान्त्वना कविता)

भोलि बिहानै भालेको डाँकमाबाँधेर बाध्यताका पोकापन्तुरातयार हुनुछ,जीवनकै गरुङ्गो भारी बोक्न । फूलमायाथोरै

रोल्पा

केही घाउहरू बाँकी छन्र त उपचाररत् छ रोल्पा, आँखामा छाएको धमिलोलेमटमैलो देखिरहेको

विचित्रको चित्र

कवि चित्रकारजिन्दगीको चित्र कोर्ने प्रतियोगितामा गयोजित्छु भनेरलिएर एउटा खालि सेतो पाना बस्यो

हरिबहादुर बुढामगर !

चरीको पखेटाबाट छुटिजाने प्वाँखजस्तो हराउँदैन ऊ हुरीसँग बादलु देशमाफर्कन्छ बरूजसरी फर्कन्छ माहुरीसुदूर

तेर्सिन्छ है प्रश्न यो

हाम्रो मौलिकता छ जीर्ण अहिले अस्ताउँदै छन् रविभोको पेट बजार डुल्नु कसरी

तिलहरी

कुप्री भएकी हजुरआमालाईएकदिन यसै सोध्न मन लागेथ्योहजुरआमा !तपाईं कुप्रो नै जन्मनुभएको हो

समयको भ्रष्टाचार

ऊउनीहरूलेखोसेर यो सहरको स्वर्णिम समयठड्याए अग्लो कङ्क्रिट घण्टाघर रबन्धक बनाए एक शताब्दी