गेथाती


कविता : भुसुक्कै बिर्सेछु

छोरी मान्छेले छोटा लुगा लगाउनुहुन्नविकृत मानसिकता भएका मान्छेहरूलाईसहन गाह्रो हुन्छ भन्ने बिर्सिदाआफूलाई

कविता : मासन्सिउ छकाल्न्य

दिलिप बुढामगर साहित्य क्षेत्रमा डी.बी. मगर ‘स्वेद’का नामले परिचित छन् । उनको

कविता : खच्चरहरू

घोडाकै नामबाटघोराही बन्यो,घोरदौरा बन्यो,घोडेपानी बन्यो,घोडाखोला बन्यो¸घोडागाउँ बन्यो¸घोडाघोडी नगरपालिका बन्यो¸ताल बन्यो,पार्क बन्यो,घोडाबाटै बग्गी

कविता : बालापन

म सानो छँदाखाना खाइसकेपछिथाल चाटेर, थालमै हेरेँभनेआफैलाई देख्थेँधुलाम्य अनुहारगालामा लट्पटिएको सिगानलत्ता परेको

कविता : आमा

आमाअरूले त बलेकोआगोमात्र ताप्दा रै’छन्निभेको मेरो चुलोमाअगुल्टो झोसिदिनेमात्र तिमी रै’छौ आमाहाँस्नलाई पोअरू

देशजस्तो (प्रथम कविता)

के हो त्यो-किनारै किनार हिँड्न बिर्सिएको नदीजस्तोके हो त्यो-लय बिग्रिएको गीतजस्तोहरियो इस्टकोट

स्याण्डग्लास : सृष्टिको काउन्ट-डाउन (द्वितीय कविता)

यतिखेर –कङ्क्रिटकाम्याग्नेटिक कणहरू टाँसिएकोमानवताको एक थान स्याण्डग्लास फोक्सोकाउन्ट~डाउनमा छ, सिमे-भूमेकोमाटोले रङ्गिएकोआदिवासी लङ्गौटमाटाँसिएको

हल्ला नगर्नुस् न, नानीहरू खेलिरहेछन् (तृतीय कविता)

हल्ला नगर्नुस् ननानीहरू खेलिरहेछन् किताबको भारीहरू बोकेरपाठशाला जाँदाजाँदाआँखा चिम्म गरेर कपीका अक्षरहरूअक्षरशः