कविता : आधा आकृति दिपा मेवाहाङ राई २२ भाद्र २०८३, सोमबार भर्खरै मृत्यु भएकोचित्रकारको क्यानभासमाउत्रिँदै गरेको आधा आकृतिजसको पूर्णता कहिल्यै हुनेछैन । जस्तो
हिमचुलीको आँसुले उजाडियो जिन्दगी समीप बैरागी २१ भाद्र २०८३, आईतवार आफूलाई संसारको पहिलो नम्बरमा उभ्याउनप्रतिस्पर्धामा उत्रिनेहरूको दोहनमा पर्यो- तिमी । दुखेपछि न
स्कुल जान नपाएका दिनहरू याम मगर ८ आश्विन २०८१, मंगलवार मेरा कलिला आँखामा देख्नु छस्कुलमा मुस्कुराइरहने एउटा सपनाहरूसुन्नु छ एक जोर कानहरूलेमिसका
कविता : पुतली अनुभूति बुढामगर २१ श्रावण २०८१, सोमबार साना साना पुतली रङ्गीचङ्गी हुन्छन्फूलबारीमा सधैँभरि यताउता गर्छन्फूलमाथि खेल्छन्, पातमाथि नाच्छन्जतातिर हावा
कविता : मान्छेको सिकाइ याङो श्रो मगर १३ असार २०८१, बुधबार चरीहरू आएर गुनासो पोखे मान्छेहरूलाई पखेटामा उडानको सङ्केत देखायौ उनीहरू उड्न थाले
कविता : खच्चरहरू चन्द्रज्योति सुवेदी ३१ जेष्ठ २०८१, बिहीबार घोडाकै नामबाटघोराही बन्यो,घोरदौरा बन्यो,घोडेपानी बन्यो,घोडाखोला बन्यो¸घोडागाउँ बन्यो¸घोडाघोडी नगरपालिका बन्यो¸ताल बन्यो,पार्क बन्यो,घोडाबाटै बग्गी
कविता : बालापन लक्ष्मी अर्गेजा मगर २८ जेष्ठ २०८१, सोमबार म सानो छँदाखाना खाइसकेपछिथाल चाटेर, थालमै हेरेँभनेआफैलाई देख्थेँधुलाम्य अनुहारगालामा लट्पटिएको सिगानलत्ता परेको
देशजस्तो (प्रथम कविता) अविनाश भट्टराई १५ जेष्ठ २०८१, मंगलवार के हो त्यो-किनारै किनार हिँड्न बिर्सिएको नदीजस्तोके हो त्यो-लय बिग्रिएको गीतजस्तोहरियो इस्टकोट
स्याण्डग्लास : सृष्टिको काउन्ट-डाउन (द्वितीय कविता) अञ्जान प्रदीप १५ जेष्ठ २०८१, मंगलवार यतिखेर –कङ्क्रिटकाम्याग्नेटिक कणहरू टाँसिएकोमानवताको एक थान स्याण्डग्लास फोक्सोकाउन्ट~डाउनमा छ, सिमे-भूमेकोमाटोले रङ्गिएकोआदिवासी लङ्गौटमाटाँसिएको
हल्ला नगर्नुस् न, नानीहरू खेलिरहेछन् (तृतीय कविता) अनिता न्यौपाने १५ जेष्ठ २०८१, मंगलवार हल्ला नगर्नुस् ननानीहरू खेलिरहेछन् किताबको भारीहरू बोकेरपाठशाला जाँदाजाँदाआँखा चिम्म गरेर कपीका अक्षरहरूअक्षरशः