गेथाती

मैकोटमा उपासना सिंह ठकुरी


२४ आश्विन २०८०, बुधबार

रुकुम पूर्व । नायिका उपासना सिंह ठकुरीले रुकुम पूर्वको मैकोटमा पुगेर खिचिएको तस्वीर सार्वजनिक गरेकी छिन् ।

आफ्नै फेसबुक तथा इन्स्टाग्राममा सार्वजनिक गरिएको फोटोमा उनी मगर पहिरणमा सजिएकी छिन् । स्थानीय बालबालिकासँग रमाउँदै खिचिएको ४ वटा तस्वीर सञ्जालमा देख्न सकिन्छ ।

TAGS: चलचित्र नायिका समाचार