गेथाती


कविता : आधा आकृति

भर्खरै मृत्यु भएकोचित्रकारको क्यानभासमाउत्रिँदै गरेको आधा आकृतिजसको पूर्णता कहिल्यै हुनेछैन । जस्तो

भोटबहादुर

तिम्रो आँगनीमा सपनाका फूलहरू फुलाउँछु भन्दै मौसमी हुरी आउँदैछ भोटबहादुर, यसलाई केवल

स्कुल जान नपाएका दिनहरू

मेरा कलिला आँखामा देख्नु छस्कुलमा मुस्कुराइरहने एउटा सपनाहरूसुन्नु छ एक जोर कानहरूलेमिसका

कविता : पुतली

साना साना पुतली रङ्गीचङ्गी हुन्छन्फूलबारीमा सधैँभरि यताउता गर्छन्फूलमाथि खेल्छन्, पातमाथि नाच्छन्जतातिर हावा

कविता : खच्चरहरू

घोडाकै नामबाटघोराही बन्यो,घोरदौरा बन्यो,घोडेपानी बन्यो,घोडाखोला बन्यो¸घोडागाउँ बन्यो¸घोडाघोडी नगरपालिका बन्यो¸ताल बन्यो,पार्क बन्यो,घोडाबाटै बग्गी

कविता : बालापन

म सानो छँदाखाना खाइसकेपछिथाल चाटेर, थालमै हेरेँभनेआफैलाई देख्थेँधुलाम्य अनुहारगालामा लट्पटिएको सिगानलत्ता परेको

देशजस्तो (प्रथम कविता)

के हो त्यो-किनारै किनार हिँड्न बिर्सिएको नदीजस्तोके हो त्यो-लय बिग्रिएको गीतजस्तोहरियो इस्टकोट