गेथाती


देशजस्तो (प्रथम कविता)

के हो त्यो-किनारै किनार हिँड्न बिर्सिएको नदीजस्तोके हो त्यो-लय बिग्रिएको गीतजस्तोहरियो इस्टकोट

स्याण्डग्लास : सृष्टिको काउन्ट-डाउन (द्वितीय कविता)

यतिखेर –कङ्क्रिटकाम्याग्नेटिक कणहरू टाँसिएकोमानवताको एक थान स्याण्डग्लास फोक्सोकाउन्ट~डाउनमा छ, सिमे-भूमेकोमाटोले रङ्गिएकोआदिवासी लङ्गौटमाटाँसिएको

हल्ला नगर्नुस् न, नानीहरू खेलिरहेछन् (तृतीय कविता)

हल्ला नगर्नुस् ननानीहरू खेलिरहेछन् किताबको भारीहरू बोकेरपाठशाला जाँदाजाँदाआँखा चिम्म गरेर कपीका अक्षरहरूअक्षरशः

इच्छापत्र (सान्तवना कविता)

यी मेरा नङको भएर फरुवा बाँझा गरामा खनून्मेरा दाँतहरू कडा रहिरहून् गोली

ऐँठन (सान्त्वना कविता)

भोलि बिहानै भालेको डाँकमाबाँधेर बाध्यताका पोकापन्तुरातयार हुनुछ,जीवनकै गरुङ्गो भारी बोक्न । फूलमायाथोरै

रोल्पा

केही घाउहरू बाँकी छन्र त उपचाररत् छ रोल्पा, आँखामा छाएको धमिलोलेमटमैलो देखिरहेको

विचित्रको चित्र

कवि चित्रकारजिन्दगीको चित्र कोर्ने प्रतियोगितामा गयोजित्छु भनेरलिएर एउटा खालि सेतो पाना बस्यो

तेर्सिन्छ है प्रश्न यो

हाम्रो मौलिकता छ जीर्ण अहिले अस्ताउँदै छन् रविभोको पेट बजार डुल्नु कसरी

तिलहरी

कुप्री भएकी हजुरआमालाईएकदिन यसै सोध्न मन लागेथ्योहजुरआमा !तपाईं कुप्रो नै जन्मनुभएको हो