गेथाती


तकसेराका गाऊँहरूलाई ऐतिहासिक जीवित सङ्ग्राहलय घोषित

पुथा उत्तरगङ्गा गाउँपालिकाले रुकुम पूर्वको तकसेराका गाउँहरूलाई ऐतिहासिक जीवित सङ्ग्राहलयको रूपमा घोषणा

माघेसंक्रान्ति पर्व

विभिन्न जातजातिको मौलिक चाडपर्व रीतिरिवाज, भाषा, धर्म, संस्कृति नै उनीहरुको पहिचान हो

मधुर स्वर र आकर्षक दृश्यमा ‘मिठो बोली’ म्युजिक भिडियो सार्वजनिक 

तकसेरा क्रियशनको प्रस्तुति ‘मिठो बोली’ नामक नयाँ नेपाली म्युजिक भिडियो दर्शकमाझ आएको

कविता : रिघाँउ

घामले रापिएरमेरा रङहरू ओइलिँदै गर्दापसिनाका असिनालेमेरो जोवन खुलिँदै गर्दारिघाँउ– मेरो प्रिय इन्द्रेणीघाम

‘करीमैले पो के गर्छ काइँला’ म्युजिक भिडियो सार्वजनिक, सौन्दर्य र सांस्कृतिक महत्त्व उजागर

पछिल्लो समय म्युजिक भिडियो र चलचित्र सुटिङका लागि आकर्षक गन्तव्य बन्दै गएको